यस्तो छ आज सुनचाँदीको मूल्य

हिमाल प्रेस ९ कार्तिक २०८१ ११:३९ | Friday, October 25, 2024
यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। हिजो प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

हिजाे पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। आज चाँदीको मूल्य भने घटेको छ। हिजाे प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला दुई हजार ७० रुपैयाँमा काराेबार भइरहेको छ।

आजको मूल्य हिजोको तुलनामा प्रतितोला २५ रुपैयाँ घटेको हो।

प्रकाशित: ९ कार्तिक २०८१ ११:३९ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast