बन्चरो प्रहार गरी श्रीमतीको हत्या

हिमाल प्रेस २६ असोज २०८१ २०:०३ | Saturday, October 12, 2024
बन्चरो प्रहार गरी श्रीमतीको हत्या

सुदूरपश्चिम– कैलालीको चुरे गाउँपालिका–६ढुंगेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन्। उनले आफ्नी श्रीमतीको टाउकोमा बन्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ। रासस

प्रकाशित: २६ असोज २०८१ २०:०३ | Saturday, October 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast