गैरहाजिर बने १२ प्रहरी, स्पष्टीकरण ल्याउन हेडक्वार्टरको निर्देशन

हिमाल प्रेस ११ कार्तिक २०८१ ८:१२ | Sunday, October 27, 2024
गैरहाजिर बने १२ प्रहरी, स्पष्टीकरण ल्याउन हेडक्वार्टरको निर्देशन प्रहरी

काठमाडौँ- लामो समयदेखि हाजिर नभएका १२ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले गैरहाजिर भएका प्रहरी नायव निरीक्षक अशोक दर्नालसहितका व्यक्तिहरूको नाम-ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।

हाजिर हुँदा गैरहाजिर हुनुको कारण खोली स्पष्टीकरणसमेत बुझाउनुपर्ने छ।

प्रकाशित: ११ कार्तिक २०८१ ८:१२ | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast