रुकुमको सुन्दर सुनदह

हिमाल प्रेस १७ भदौ २०८१ १२:२६
6
SHARES
रुकुमको सुन्दर सुनदह सुन दह । दाङ, १७ भदौ : रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ स्थित समुद्री सतहदेखि ४ हजार ४ सय ३५ मिटर उचाइमा अवस्थित सुन दह । ढोरपाटन शिकार आरक्ष भित्र पर्ने यो दह यार्सा संकलन क्षेत्र तथा आरक्षका ७ वटा शिकार ब्लकमध्येको महत्वपूर्ण ब्लक मानिन्छ । तस्बिर : कुलदीप न्यौपाने /रासस

सुनदह- रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ३ स्थित समुद्री सतहदेखि चार हजार चार सय ३५ मिटर उचाइमा अवस्थित सुनदह। यो दह ढोरपाटन सिकार आरक्ष भित्र पर्दछ।
तस्बिर : कुलदीप न्यौपाने /रासस

प्रकाशित: १७ भदौ २०८१ १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =