बिक्रीका लागि बजार लैजान व्यवस्थापन गरी राखिएको भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा उत्पादन भएको अकबरे खुर्सानी। उक्त खोर्सानी तराईका जिल्लामा बढी ढुवानी गरिन्छ। तस्बिर : निरोज कोइराला/रासस
प्रकाशित: २६ भदौ २०८१ १७:२४ | Wednesday, September 11, 2024
प्रतिक्रिया





