नेपाल प्रहरीमा ३२० जनालाई जागिरको अवसर

हिमाल प्रेस २८ भदौ २०८१ ८:२१ | Friday, September 13, 2024
नेपाल प्रहरीमा ३२० जनालाई जागिरको अवसर प्रहरी

काठमाडौँ- नेपाल प्रहरीमा ३२० जनाका लागि भर्ना खुलेको छ। प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको हो।

प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुलेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

यसमा अमर/अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

दरखास्त दिने म्याद यही भदौ ३० गतेदेखि असोज ३० गतेसम्म पनि कार्यालयले जनाएको छ।

यस्तो छ सूचना

प्रकाशित: २८ भदौ २०८१ ८:२१ | Friday, September 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast