रुकुम पूर्व- रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकास्थित समुद्री सतहदेखि चार हजार पाँच सय मिटरमा अवस्थित बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइने क्षेत्र पुपाल लेक। जेठदेखि भदौ महिनासम्म हरियो देखिने यो क्षेत्र आठ महिना हिउँले ढाकिने गर्दछ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: ८ भदौ २०८१ ७:३०
प्रतिक्रिया