जोखिममा खानेपानी आयोजना

हिमाल प्रेस ५ भदौ २०८१ ६:४५
8
SHARES
जोखिममा खानेपानी आयोजना

बागलुङ- बागलुङ नगरपालिका–३ कैलामपोखरीस्थित ३४ करोड रुपैयाँ लागतमा निर्माणको अन्तिम चरणमा रहेको बागलुङ वृहत लिफ्ट खानेपानी आयोजनास्थल नजिकै गएको पहिरो। खानेपानी आयोजना सञ्चालनमा नआउँदै पहिरोको जोखिममा परेको हो। तस्बिर : खेमराज गौतम/ रासस

 

प्रकाशित: ५ भदौ २०८१ ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =