‘डबल आइस्मार्ट’ को ट्रेलर सार्वजनिक

हिमाल प्रेस २२ साउन २०८१ १३:५४
22
SHARES
‘डबल आइस्मार्ट’ को ट्रेलर सार्वजनिक

काठमाडौँ- दक्षिण भारतीय फिल्म ‘डबल आइस्मार्ट’ को ट्रेलर सार्वजनिक भएको छ। दुई मिनेट ४२ सेकेण्डको ट्रेलरमा फिल्मका कलाकार राम पोथिनेनी र सञ्जय दत्तबीच द्वन्द्व देखाइएको छ।

पुरी जगन्नाथले निर्देशन फिल्ममा संजय दत्त, राम पोथिनेनी, काव्या थापर, वाणीलगायत कलाकारको अभिनय छ। १५ अगष्टमा विश्वभर प्रदर्शन हुनेछ। यो हिन्दीसहित तेलुगु, तमिल, कन्नडा र मल्यालम गरी ५ भाषामा डबिङ गरिएको छ। यो २०१९ मा प्रदर्शन भएको चर्चित फिल्म ‘स्मार्ट शंकर’ को दोस्रो भाग हो।

यस्ताे छ ट्रेलर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + two =