काभा महिला भलिबल : नेपाल र माल्दिभ्स भिड्दै

हिमाल प्रेस २१ साउन २०८१ ९:०८
24
SHARES
काभा महिला भलिबल : नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौँ- काभा वुमेन्स नेसन्स भलिबलमा आज नेपालले माल्दिभ्ससँग खेल्दै छ। खेल आज दिउँसो सवा ३ बजे सुरु हुनेछ। नेपालले भारत र श्रीलंकालाई जितेको छ भने इरानसँग पराजित भएको छ। माल्दिभ्स भने सबै खेलमा पराजित छ।

७ अंकसहित भारत शीर्ष स्थानमा रहँदा समान ७ अंक नै रहेको इरान दोस्रो स्थानमा छ। नेपाल ६ अंकसहित तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहने टिमले चौथो स्थानको टिमसँग प्रतिष्पर्धा गर्नेछ भने दोस्रो र तेस्रो टोली एक आपसमा भिड्नेछन्।

प्रकाशित: २१ साउन २०८१ ९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =