७ सयले घट्यो सुनको भाउ

हिमाल प्रेस २७ साउन २०८१ १२:५० | Sunday, August 11, 2024
७ सयले घट्यो सुनको भाउ

काठमाडौँ- आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ। आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अस्ति शुक्रवार सुन तोलाको एक लाख ४८ हजार एक सय रुपैयाँ रहेको थियो।आज चाँदीको भाउ भने घटेको छ।

चाँदी आज तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाउ तोलाको एक हजार सात सय ३० रुपैयाँ रहेको थियो।

प्रकाशित: २७ साउन २०८१ १२:५० | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast