स्पेनिस ला लिगा आजदेखि

हिमाल प्रेस ३१ साउन २०८१ ९:४३ | Thursday, August 15, 2024
स्पेनिस ला लिगा आजदेखि

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन २०२४/०२५ आज (बिहीबार)बाट सुरु हुँदैछ। नयाँ सिजनको पहिलो खेलमा एथ्लेटिको क्लब र गेटाफेबीच भिडन्त हुनेछ। यी दुई टोलीको खेल एथ्लेटिकोको मैदानमा नेपाली समयअनुसार राति पौने ११ बजेबाट सुरु हुनेछ।

नयाँ सिजनको खेलमा दुबै टोली पहिलो खेलमा तीन अंक जोड्ने योजनामा छन्। यस सिजन पनि ला लिगामा २० टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

गत सिजन रियाल मड्रिडले उपाधि जितेको थियो।

प्रकाशित: ३१ साउन २०८१ ९:४३ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast