प्रकृति संरक्षण कोषको अध्यक्षमा वनमन्त्री शाही

हिमाल प्रेस ३२ साउन २०८१ १९:४१ | Friday, August 16, 2024
प्रकृति संरक्षण कोषको अध्यक्षमा वनमन्त्री शाही

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिम्मेवारी दिइएको छ।

कोषका संरक्षक रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार वनमन्त्री शाहीलाई कोषको अध्यक्षमा जिम्मेवारी दिनुभएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ अनुसार कोषको संरक्षकले अध्यक्ष तोक्नसक्ने व्यवस्था रहेको छ।

प्रकाशित: ३२ साउन २०८१ १९:४१ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast