नेपाल प्रहरी अस्पतालले माग्यो २० जना स्टाफ नर्स (सूचनासहित)

हिमाल प्रेस २९ साउन २०८१ १४:५७ | Tuesday, August 13, 2024
नेपाल प्रहरी अस्पतालले माग्यो २० जना स्टाफ नर्स (सूचनासहित)

काठमाडौँ- नेपाल प्रहरी अस्पतालले कर्मचारी माग गरेको छ।नेपाल प्रहरी अस्पतालको आन्तरिक कल्याणकोषबाट प्रहरी नायब निरीक्षक दर्जा वा सो सरहको पारिश्रमिक रकम पाउने गरी २० जना स्टाफ नर्सको माग भएको हो। उनीहरूको करार अवधि ६ महिना रहने छ।

हेर्नुस् सूचना

 

प्रकाशित: २९ साउन २०८१ १४:५७ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast