कालीमाटीमा कति छ तरकारीको भाउ?

हिमाल प्रेस २ भदौ २०८१ ७:४८ | Sunday, August 18, 2024
कालीमाटीमा कति छ तरकारीको भाउ? फाइल तस्बिर

काठमाडौँ- कालीमाटी तरकारी थोक बजारमा आइतबार ठूलो गोलभेडा ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

यस्तै सानो गोलभेडा ४५, टनेलको सानो गोलभेडा ५६.६७, रातो आलु ६८, मुढे रातो आलु ६१.६७, सेतो आलु ५३.३३, प्याज ९२.६७, गाजर १०८.३३, बन्दा ५५, स्थानीय काउली ८५, ज्यापु काउली ११०, सेतो मुला २२.३३, लाम्चो भन्टा ४५, तने बोडी ८५, घिउ सिमी ८५ टाटे सिमी ८५, तीते करेला ३५, लौंका ४५, परवर ९५ र चिचिण्डो ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

यस्तै घिरौला ३५, झिगुनी ७५, पाकेको फर्सी ६३.६७, हरियो डल्ले फर्सी ८५, भिण्डी ४५, पिडालु ८५, स्कुस ३५, रायो साग ९५, पालुङ्गो साग १४०, तोरीको साग ८५, कन्ये च्याउ १६३।३३, डल्ले च्याउ ३९०, राजा च्याउ २९०, ब्रोकाउली १९०, भेडे खुर्सानी ५५, अदुवा २३० र लसुन २१५ रुपैयाँ प्रतिकिलोमा आइतबार बिक्री भएको छ।

यस्तो छ कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य

प्रकाशित: २ भदौ २०८१ ७:४८ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast