कफी खेतीका लागि इलामको माङसेबुङ गाउँपालिका(१ गजुरमुखीका कृषक याम कार्कीको फार्ममा तयार पारिएको कफी नर्सरी । पछिल्लो समय इलामका किसानहरु व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् । तस्बिर : रामकुमार लिम्बू / रासस
इलाम- कफी खेतीका लागि इलामको माङसेबुङ गाउँपालिका १ गजुरमुखीका कृषक याम कार्कीको फार्ममा तयार पारिएको कफी नर्सरी । पछिल्लो समय इलामका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् । तस्बिर : रामकुमार लिम्बू/रासस
प्रकाशित: २४ साउन २०८१ ८:५३ | Thursday, August 8, 2024
प्रतिक्रिया




