झापाबाट लागुऔषधिसहित तीन जना पक्राउ

हिमाल प्रेस १६ साउन २०८१ ७:४३
झापाबाट लागुऔषधिसहित तीन जना पक्राउ प्रतिनिधिमूलक तस्बिर।

झापा- सीमावर्ती झापा गाउँपालिकाबाट लागुऔषधसहित दमकका तीन युवा पक्राउ परेका छन्।

मंगलबार दिउँसो ३:१० बजे झापा गाउँपालिका-१ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले को ३२ प८९७४ नम्वरको मोटरसाइकलबाट दमक नगरपालिका १२ बस्ने २६ वर्षीय मनिश थापा, २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कटुवालाई नियन्त्रणमा लिएको हो।

 

प्रकाशित: १६ साउन २०८१ ७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =