कति पुग्याे हङकङ डलरकाे मूल्य? [विदेशी मुद्राको सूचीसहित]

हिमाल प्रेस ११ साउन २०८१ ५:५८
14
SHARES
कति पुग्याे हङकङ डलरकाे मूल्य? [विदेशी मुद्राको सूचीसहित] राष्ट्र बैंक

काठमाडौँ- आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६२ पैसा र बिक्री दर १३४ रुपैयाँ २२ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ। बेलायती पाउण्ड भने एकको खरिद दर १७२ रुपैयाँ ०४ पैसा र बिक्री दर १७२ रुपैयाँ ८१ पैसा पुगेको छ।

राष्ट्र बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको छ।

त्यसैगरी दक्षिण काेरियन वन १०० काे खरिद दर ९ रुपैयाँ ६८ पैसा र बिक्री दर ९ रुपैयाँ ७२ पैसा रहेको छ।

हङकङ डलर १ काे खरिद दर १७ रुपैयाँ १२ पैसा र बिक्री दर १७ रुपैयाँ २० पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ।

हेर्नुहाेस् सूची

प्रकाशित: ११ साउन २०८१ ५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =