मन्त्रिपरिषद्को बैठक सुरु

हिमाल प्रेस ३ साउन २०८१ १८:२१
118
SHARES
मन्त्रिपरिषद्को बैठक सुरु फाइल तस्बिर।

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ।

यो नियमित बैठक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएकै दिन सोमबार मन्त्रिपरिषद्को बैठक बसेको थियो।

 

प्रकाशित: ३ साउन २०८१ १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eighteen =