कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

हिमाल प्रेस १९ असार २०८१ ७:४०
10
SHARES
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ।

नेकपा एमालेसँग सोमबार राति भएको नयाँ सत्ता सहकार्यका लागि भएको सहमति अनुमोदनका लागि बैठक बस्न लागेको कांग्रेस स्रोतले जनाएको छ।

 

प्रकाशित: १९ असार २०८१ ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =