विकसित घटनाक्रमबारे जानकारी दिन एमालेले बोलायो सचिवालय

हिमाल प्रेस १८ असार २०८१ ८:३९
12
SHARES
विकसित घटनाक्रमबारे जानकारी दिन एमालेले बोलायो सचिवालय एमाले सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न अपराह्न ३ बजेलाई सचिवालय बैठक बोलाएको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठक केन्द्रीय कार्यालय च्यासलमा पार्टी बोलाइएको छ।

प्रकाशित: १८ असार २०८१ ८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 10 =