शिक्षा तथा मानव स्रोतले माग्याे बालविकास ड्रइङ्ग डिजाइनसम्बन्धी सुझाव

हिमाल प्रेस १४ साउन २०८१ १०:४६ | Monday, July 29, 2024
शिक्षा तथा मानव स्रोतले माग्याे बालविकास ड्रइङ्ग डिजाइनसम्बन्धी सुझाव

काठमाडौँ– शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले प्रारम्भिक बालविकास तथा शिक्षाकाे लागि तयार गरिएकाे भित्री बाहिरी सवावेशी ड्रइङ्ग डिजाइनबारे सुझाव माग गरेको छ।

हिमाल, पहाड र तराई क्षेत्रमा समावेशी ड्रइङ्गबारे साउन मसान्तभित्र केन्द्रकाे इमेल ठेगाना: [email protected] मा सुझाव पठाउन सकिनेछ।

केन्द्रद्वारा जारी उक्त सुझाव पुस्तिकामा उद्देश्य,प्रक्रिया, सैद्धान्तिक अवधारणा, ड्रइङ डिजाइन (हालका कक्षाकोठा), ड्रइङ डिजाइन (नयाँ भवन)माथि प्रकाश पारिएकाे छ।

प्रकाशित: १४ साउन २०८१ १०:४६ | Monday, July 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast