बढ्यो सुनको मूल्य

हिमाल प्रेस १३ साउन २०८१ १३:११ | Sunday, July 28, 2024
बढ्यो सुनको मूल्य

काठमाडौँ– स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आइतबारका लागि एक लाख ४५ हजार सात सय निर्धारण भएको छ।

शुक्रबार प्रतितोला १ लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन आइतबारका लागि एक लाख ४५ रुहजार रुपैयाँ निर्धारण भएको छ।

यसैगरी चाँदीको मूल्य आइतबार तोलामा १० ले वृद्धि भएको छ। शुक्रबार प्रतितोला एक हजार सात सय ३० मा कारोबार भएको चाँदी आइतबारका लागि एक हजार सात सय ४० निर्धारण भएको छ।

प्रकाशित: १३ साउन २०८१ १३:११ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast