प्रहरीका २८९ जना लेखापालको सरुवा [सूचीसहित]

हिमाल प्रेस १२ साउन २०८१ ८:५२ | Saturday, July 27, 2024
प्रहरीका २८९ जना लेखापालको सरुवा [सूचीसहित]

काठमाडौँ- नेपाल प्रहरीले २८९ जना लेखापालहरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरूको सरुवा गरेको हो ।

प्रहरीको आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरूलाई अर्को आदेश नभसम्मको लागि लेखा प्रमुखको रूपमा कामकाज गर्ने गरी काज खटाइएको हो ।

सरुवा भएका स्थानमा हाजिर हुन पठाउन हुन शुक्रबारको निर्देशानुसार अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

प्रकाशित: १२ साउन २०८१ ८:५२ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast