मापदण्ड बनाउन भन्दै मन्त्रालयले रोक्यो कर्मचारी सरुवा

हिमाल प्रेस १० असार २०८१ ९:१९
2
SHARE
मापदण्ड बनाउन भन्दै मन्त्रालयले रोक्यो कर्मचारी सरुवा

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवामा रोक लगाएको छ ।

कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवा सम्बन्धी मापदण्ड तयार गर्न भन्दै मन्त्रालयले अर्को सूचना नआउँदासम्मका लागि कर्मचारीको सरुवामा रोक लगाएको हो।

मन्त्रालयले सूचना जारी गर्दै कर्मचारी सरुवा रोकेको हो।

प्रकाशित: १० असार २०८१ ९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 5 =