दीपेन्द्रले लिए नेपालका लागि दोस्रो विकेट

हिमाल प्रेस ३ असार २०८१ ५:३६
4
SHARES
दीपेन्द्रले लिए नेपालका लागि दोस्रो विकेट

काठमाडौँ- आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

बंगलादेशविरुद्ध दोस्रो ओभरको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीले कप्तान नज्मुल हसन शान्तोलाई आउट गराए । शान्तो ५ बलमा ४ रन बनाएर आउट भए ।

यसअघि नेपालका सोमपाल कामीले पहिलो ओभरमै पहिलो बलमै सफलता दिलाउदै शानदार सुरुआत गराएका थिए ।

प्रकाशित: ३ असार २०८१ ५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =