युरोकप आजदेखि, कोको भिड्दैछन्? [खेलतालिकासहित]

हिमाल प्रेस ३२ जेठ २०८१ १६:१८
96
SHARES
युरोकप आजदेखि, कोको भिड्दैछन्? [खेलतालिकासहित]

काठमाडौँ– युरोकप २०२४ शुक्रबार जर्मनीमा सुरु हुँदैछ। म्युनिखमा हुने उद्घाटन खेल जर्मनी र स्कटल्यान्डबीच हुनेछ। खेल नेपाली समयअनुसार शनिबार बिहान १२:४५ बिहान बजे सुरु हुनेछ।

युरोकपमा २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। फाइनल जुलाई १४ मा बर्लिनको ओलम्पिक स्टेडियममा हुने कार्यतालिका छ। खेलको नेपालमा टेलिभिजन च्यानल सोनीबाट प्रत्यक्ष प्रसारण हुनेछ।

यस्तो छ समूह चरणको खेलतालिका

जर्मनीविरुद्ध स्कटल्यान्ड
मिति : १५ जुन २०२४
समय : १२ :४५ बिहान

हंगेरीविरुद्ध स्विट्जरल्यान्ड
मिति : १५ जुन २०२४
समय : ६:४५ साँझ

स्पेनविरुद्ध क्रोएसिया
मिति : १५ जुन २०२४
समय : ९:४५ साँझ

इटालीविरुद्ध अल्बानिया
मिति : १६ जुन २०२४
समय : १२:४५ बिहान

पोल्यान्डविरुद्ध नेदरल्यान्ड्स
मिति : १६ जुन २०२४
समय : ६:४५ साँझ

स्लोभेनियाविरुद्ध डेनमार्क
मिति : १६ जुन २०२४
समय : ९:४५ साँझ

सर्बियाविरुद्ध इंगल्यान्ड
मिति : १७ जुन २०२४
समय : १२:४५ बिहान

रोमानियाविरुद्ध युक्रेन
मिति : १७ जुन २०२४
समय : ६:४५ साँझ

बेल्जियमविरुद्ध स्लोभाकिया
मिति : १७ जुन २०२४
समय : ९:४५ साँझ

टर्कीविरुद्ध जर्जिया
मिति : १८ जुन २०२४
समय : ९:४५ बिहान

पोर्चुगलविरुद्ध चेक रिपब्लिक
मिति : १८ जुन २०२४
समय : १२:४५ बिहान

क्रोएसियाविरुद्ध अल्बानिया
मिति : १९ जुन २०२४
समय : ६:४५ साँझ

जर्मनीविरुद्ध हंगेरी
मिति : १९ जुन २०२४
समय : ९:४५ साँझ

स्कटल्यान्डविरुद्ध स्विट्जरल्यान्ड
मिति : २० जुन २०२४
समय : १२:४५ बिहान

स्लोभेनियाविरुद्ध सर्बिया
मिति : २० जुन २०२४
समय : ६:४५ साँझ

डेनमार्कविरुद्ध इंगल्यान्ड
मिति : २० जुन २०२४
समय : ९:४५ साँझ

स्पेनविरुद्ध इटाली
मिति : २१ जुन २०२४
समय : १२ :४५ बिहान

स्लोभाकियाविरुद्ध युक्रेन
मिति : २१ जुन २०२४
समय : ६ :४५ साँझ

पोल्यान्डविरुद्ध अस्ट्रिया
मिति : २१ जुन २०२४
समय : ९ :४५ साँझ

नेदरल्यान्ड्सविरुद्ध फ्रान्स
मिति : २२ जुन २०२४
समय : १२:४५ बिहान

जर्जियाविरुद्ध चेक रिपब्लिक
मिति : २२ जुन २०२४
समय : ६:४५ साँझ

टर्कीविरुद्ध पोर्चुगल
मिति : २२ जुन २०२४
समय : ९:४५ साँझ

बेल्जियमविरुद्ध रोमानिया
मिति : २३ जुन २०२४
समय : १२:४५ बिहान

स्विट्जरल्यान्डविरुद्ध जर्मनी
मिति : २४ जुन २०२४
समय : १२ :४५ बिहान

स्कटल्यान्डविरुद्ध हंगेरी
मिति : २४ जुन २०२४
समय : १२:४५ बिहान

क्रोएसियाविरुद्ध इटाली
मिति : २५ जुन २०२४
समय : १२:४५ बिहान

अल्बानियाविरुद्ध स्पेन
मिति : २५ जुन २०२४
समय : १२:४५ बिहान

नेदरल्यान्ड्सविरुद्ध अस्ट्रिया
मिति : २५ जुन २०२४
समय : ९:४५ साँझ

फ्रान्सविरुद्ध पोल्यान्ड
मिति : २५ जुन २०२४
समय : ९:४५ साँझ

इंगल्यान्डविरुद्ध स्लोभेनिया
मिति : २६ जुन २०२४
समय : १२:४५ बिहान

डेनमार्कविरुद्ध सर्बिया
मिति : २६ जुन २०२४
समय : १२ :४५ बिहान

स्लोभाकियाविरुद्ध रोमानिया
मिति : २६ जुन २०२४
समय : ९:४५ साँझ

युक्रेनविरुद्ध बेल्जियम
मिति : २६ जुन २०२४
समय : ९:४५ साँझ

चेक रिपब्लिकविरुद्ध टर्की
मिति : २७ जुन २०२४
समय : १२:४५ बिहान

जर्जियाविरुद्ध पोर्चुगल
मिति : २७ जुन २०२४
समय : १२:४५ बिहान

प्रकाशित: ३२ जेठ २०८१ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =