प्रधानमन्त्री दाहाललाई भारतमा विदेश मन्त्रालयका कर्मचारीले गरे स्वागत

हिमाल प्रेस २७ जेठ २०८१ १६:०८
86
SHARES
प्रधानमन्त्री दाहाललाई भारतमा विदेश मन्त्रालयका कर्मचारीले गरे स्वागत

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय विदेश मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन्।

आज साँझ हुने मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आजै भारत गएका दाहाललाई इन्दिरागान्धी विमानस्थलमा भारतीय विदेश मन्त्रालयका कर्मचारीले स्वागत गरेका हुन्का। दाहाल र मोदीबीच भेटवार्ता हुने कार्यतालिका पनि छ। दाहालसँगै कानुनमन्त्री पदम गिरी, उनकी स्वकीय सचिव गंगा दाहालसँगै परराष्ट्रमन्त्रालयका उच्च पदस्थ कर्मचारी पनि भारत गएका छन्।

प्रकाशित: २७ जेठ २०८१ १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 2 =