नेपालले तत्काल वैदेशिक रोजगारी अन्त्य गर्न मुस्किल

हिमाल प्रेस १९ जेठ २०८१ १८:३०
8
SHARES

वैदेशिक रोजगारीका कारण अधिकांश नेपालीको जीवनशैली फेरिएको छ। धेरै नेपालीमा शिक्षा–दीक्षा, गासबास र सूचना प्रविधिको पहुँच पुगेको छ। रेमिट्यान्सकै तथ्यांक हेर्ने हो भने वैदेशिक रोजगारीमा परिवारको अवस्थाका बारेमा थाहा हुन्छ। वार्षिक ११ खर्ब रेमिट्यान्स नेपाल भित्रिनु सामान्य विषय होइन। प्रश्न उठ्छ देशको अर्थतन्त्र रेमिट्यान्सले मात्र कतिन्जेल धान्छ?

वैदेशिक रोजगारीमा जानुको उद्देश्य पैसा कमाउनु हो। यसको मतलब नेपालमा अवसर नभएको होइन। सरकारले भएका अवसरलाई व्यवस्थित नगर्दा वैदेशिक रोजगारीमा आकर्षण बढेको छ। श्रमबजारमा आएको श्रमशक्तिका आधारमा रोजगारी सिर्जना गर्ने लक्ष्य सरकारसँग छैन। अहिलेको ठूलो समस्या यही हो।

रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष लक्ष्मीप्रसाद आचार्यसँग रमेश भारतीले गरेको कुराकानी

प्रकाशित: १९ जेठ २०८१ १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =