अस्मिता र महेशले गरे इन्गेजमेन्ट

हिमाल प्रेस ५ असार २०८१ १०:१५ | Wednesday, June 19, 2024
अस्मिता र महेशले गरे इन्गेजमेन्ट

काठमाडौँ- गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन्। लामो समय प्रेम सम्बन्धमा रहेका यी दुईले दुवई पुगेर इन्गेजमेन्ट गरेका हुन्।

इन्गेजमेन्टको तस्बिर महेश काफ्लेले सामाजिक सन्जालबाट सार्वजनिक गरेका छन्। पछिल्लो समय प्रेम सम्बन्ध रहेको चर्चा चले पनि उनीहरूले अस्वीकार गर्दै आएका थिए।

प्रकाशित: ५ असार २०८१ १०:१५ | Wednesday, June 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast