फिल्ममा दयाहाङको एकछत्र राज

हिमाल प्रेस १८ जेठ २०८१ १४:१२
फिल्ममा दयाहाङको एकछत्र राज

पछिल्लो समय दयाहाङ राई नेपाली फिल्मका व्यस्त नायक हुन्। उनको एकपछि अर्को फिल्म प्रदर्शन भएको छ। प्रदर्शन भएका फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ। फिल्म व्यावसायिक रूपमा पनि सफल भएको बताइन्छ।

हेर्नुहाेस् भिडियाे

प्रकाशित: १८ जेठ २०८१ १४:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =