काैसीमा सजिलै फलाउन सकिन्छ तरकारी

हिमाल प्रेस १८ जेठ २०८१ १४:००
काैसीमा सजिलै फलाउन सकिन्छ तरकारी

सहरका मानिसले कौसीमा तरकारी खेती गरेका छन्। कौसीमा गमला वा निश्चित ठाउँ छुट्याएर तरकारी तथा फलफूल रोपेर खेती गरिन्छ। सानो ठाउँमा आवश्यकतानुसार यो खेती गर्न सकिन्छ। बाहिरको तरकारीमा बढी मात्रामा विषादी प्रयोग भएकाले अर्गानिक तरकारीका लागि आफ्नै घरमा खेती गर्ने चलन दिनहुँ बढ्दै गएको पाइन्छ।

हेर्नुहाेस् भिडियाे

प्रकाशित: १८ जेठ २०८१ १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =