बालेनको सीप मेलाबाट कसले के के सिके?

हिमाल प्रेस १७ जेठ २०८१ २०:३१
6
SHARES

काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा आयोजना गरेको सीप मेलाबाट आफूहरू लाभान्वित भएको तालिममा सहभागीहरूले जनाएका छन्। महानगरपालिकाले २०८१ जनालाई सीप दिएर रोजगारी दिने बताएको छ।

भिडियो हेर्नुस्

प्रकाशित: १७ जेठ २०८१ २०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =