भागीरथ र शान्ति श्रीको ‘घिउ खाएको जिउ’ (भिडियोसहित)

हिमाल प्रेस १ जेठ २०८१ ११:५५
128
SHARES
भागीरथ र शान्ति श्रीको ‘घिउ खाएको जिउ’ (भिडियोसहित)

काठमाडौँ- गायक भागीरथ चलाउने र शान्ति श्री परियारको स्वरमा ‘घिउ खाएको जिउ’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ।

गोपाल रसाइलीको शब्द रहेको गीतमा गायक भागीरथलेनै संगीत भरेका छन्। खडक बाजुरालीले मिक्सिङ तथा मास्टरिङ गीतमा कृष्ण विकको संगीत संयोजन छ। मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो सुनिल क्षेत्रीले निर्देशन गरेका छन्।

गीतको भिडियोमा निर्देशक सुनिल र रजनी गुरुङको अभिनय छ। नवराज उप्रेतीले छायांकन गरेको गीतको भिडियो अम्रित चापागाईंले सम्पादन गरेका छन्।

गीत गायक भागीरथ चलाउनेको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

यस्तो छ गीत

प्रकाशित: १ जेठ २०८१ ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =