शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०२४ काे अवसरमा शिक्षाको गुणस्तर सुधारका लागि प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई खुला चिठी लेख्दै शुक्लाफाँटा नगरपालिका-११ अमरपुरस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी। सो चिठी विद्यालयले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधामन्त्रीलाई बुझाउने छ। तस्बिर : रासस
प्रकाशित: १९ वैशाख २०८१ १०:०१
प्रतिक्रिया