पाँच लाख परिवारलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने सरकारकाे घोषणा

हिमाल प्रेस १५ जेठ २०८१ १६:१८ | Tuesday, May 28, 2024
पाँच लाख परिवारलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने सरकारकाे घोषणा

काठमाडौं-– सरकारले भूमिविहीन ५ लाख परिवारलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने घोषणा गरेको छ।

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गरेका हुन्।

प्रकाशित: १५ जेठ २०८१ १६:१८ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast