नीति तथा कार्यक्रम : पाँच लाख सुकुम्बासीलाई लालपुर्जा दिने घोषणा

हिमाल प्रेस १ जेठ २०८१ १६:०१ | Tuesday, May 14, 2024
नीति तथा कार्यक्रम : पाँच लाख सुकुम्बासीलाई लालपुर्जा दिने घोषणा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षभित्रमा ५ लाख सुकुम्बासीको समस्या समाधान गर्ने बताएको छ। नीति तथा कार्यक्रममार्फत सरकारले ती सुकुम्बासीलाई जग्गाधनीपुर्जा वितरण गर्ने घोषणा गरेको हो।

संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। नीति तथा कार्यक्रममा सुकुम्बासीको समस्या समाधान गर्ने उल्लेख छ।

प्रकाशित: १ जेठ २०८१ १६:०१ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast