काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षीको नाराबाजी र होहल्लाका बीच विश्वासको मत प्राप्त गरेका छन्। सरकारमा रहेको दल जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै दाहालले विश्वासको मत लिएका हुन्। यही कार्यकालको चौथोपटक विश्वासको मत लिएका हुन्।
उनको पक्षमा पक्षमा १५७ मत पर्यो भने विपक्षमा शून्य मत पर्यो। एक जना सांसद भने तटस्थ बसे। १५८ जना सांसद मतदानमा भाग लिएका थिए। धारा १०० उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए।
प्रकाशित: ७ जेठ २०८१ १३:०७ | Monday, May 20, 2024
प्रतिक्रिया




