काठमाडौँ- लुम्बिनी प्रदेशसभाको आगामी बैठक २० वैशाखमा आह्वान गरिएको छ।
प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक बिहीबार आह्वान गरिएको हो।
बैठक दिउँसो ३ बजेदेखि सुरु हुनेछ। तेस्रो बैठक ३ वैशाखमा बसेको थियो।
प्रकाशित: १८ वैशाख २०८१ ८:२४
प्रतिक्रिया