सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम

हिमाल प्रेस १२ वैशाख २०८१ १६:४४
सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम

काठमाडौँ- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सेवाग्रहीलाई सहायता पु¥याउने उद्देश्यका साथ नयाँ कार्यक्रम तयार पारेको छ।

तीमध्येको एक जेन जेडअन्तर्गत पर्ने युवा पुस्तालाई दृष्टिगत गर्दै ‘सिटिजन विथ जेन जेड’ कार्यक्रम सञ्चालन गर्ने, भविष्यका लागि जीवन बिमा र लगानीको महत्त्वबारे बुझाउने र युवा वर्ग आकर्षित हुने कार्यक्रम सञ्चालन गरी उनीहरुलाई सचेत गराउने र चाहिने सहयोग पुर्‍याउने रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १२ वैशाख २०८१ १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 11 =