एमालेको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस ३ वैशाख २०८१ ७:५६
6
SHARES
एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ।

बैठक बिहान ११ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ।

 

प्रकाशित: ३ वैशाख २०८१ ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =