काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ।
बैठक बिहान ११ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ।
प्रकाशित: ३ वैशाख २०८१ ७:५६
प्रतिक्रिया