सुदुरपश्चिममा आज सार्वजनिक बिदा, थारू समुदायले पर्व मनाउँदै

हिमाल प्रेस १९ चैत २०८० ८:५०
4
SHARES
सुदुरपश्चिममा आज सार्वजनिक बिदा, थारू समुदायले पर्व मनाउँदै

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

राना थारू समुदायको खखडेहरा पर्वको अवसरमा सरकारले प्रदेश भरी सार्वजनिक बिदा दिएको हो। एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको अन्तिम दिनलाई खखडेहरा भन्ने गरिन्छ।

आज बिहान खखडेहरा फुटाएर राना थारू समुदायको सबैभन्दा ठूलो पर्व होरी सकिएको छ।

 

प्रकाशित: १९ चैत २०८० ८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =