१९ प्रहरी निरीक्षकको नायब उपरीक्षकमा बढुवामा सिफारिस

हिमाल प्रेस २२ चैत २०८० ६:५४
१९ प्रहरी निरीक्षकको नायब उपरीक्षकमा बढुवामा सिफारिस

काठमाडौँ-  प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ।

बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप-नियम (४) अनुसार रिक्त दरवन्दीमा बढुवा सिफारिस गरेको हो।

बढुवा हुनेमा प्रहरी निरीक्षकहरु निर्मल पनेरु, दीपक मल्ल, धनबहादुर बोहोरा, जनार्दन घिमिरे, लक्षमण ओली लगायत १९ जना छन् ।

 

प्रकाशित: २२ चैत २०८० ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast