हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्य

हिमाल प्रेस १० वैशाख २०८१ ८:०० | Monday, April 22, 2024
हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्य फाइल तस्बिर

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (सोमबार) कालीमाटीमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज गोलभेँडा, करेला, लौकासहित केही तरकारीको मूल्य घटेको छ। केही तरकारीको मूल्य भने बढेको समितिले जनाएको छ। कतिपय तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

गोलभेँडा किलोमा १० रुपैयाँसम्म सस्तिँदा करेलाको मूल्य २० रुपैयाँ भन्दा धेरै घटेको छ।

कालीमाटी बजारमा आज सबैभन्दा सस्तो तरकारी भन्टा छ भने सबैभन्दा महँगो तरकारी डल्ले च्याउ छ।

भन्टा औसतमा २५ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा तीन सय ७५ रुपैयाँ भन्दा बढी मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
हेर्नुहोस् सबै तरकारी र फलफूलको मूल्यसूची

प्रकाशित: १० वैशाख २०८१ ८:०० | Monday, April 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast