काठमाडौँ- सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको छ। आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रस्ताव गरेको थियो।
प्रकाशित: ३० चैत २०८० १५:५२ | Friday, April 12, 2024
प्रतिक्रिया





