सुनिल गिरीकाे गीत ‘कालिगड’

हिमाल प्रेस २ वैशाख २०८१ १३:०२ | Sunday, April 14, 2024
सुनिल गिरीकाे गीत ‘कालिगड’

काठमाडौँ- सुनिल गिरीकाे शब्द तथा संगीतमा ‘कालिगड’ बाेलकाे गीत सार्वजनिक भएको छ। गीतमा उनीसँगै गायिका मेलिना राईको स्वर छ।

फिल्मी शैलीमा लुम्बिनीमा छायांकन गरिएको भिडियोमा अभिनेत्री बेनिशा हमाल र मोडल रोशन केसीको अभिनय छ। आलोक शुक्लाको छायांकन गरेको गीतको भिडियो मनोज कार्कीले सम्पादन एवं कलर ग्रेडिङ गरेका छन्।

विक्रम स्वाँरले निर्देशन गरेको गीत ‘सुनिल गिरी’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

यस्ताे छ गीत

 

प्रकाशित: २ वैशाख २०८१ १३:०२ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast