गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा

हिमाल प्रेस १४ वैशाख २०८१ १३:५६ | Friday, April 26, 2024
गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा
काठमाडौँ- गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंह चन्दलाई दिइएको छ। उमेरहदका कारण गण्डकी प्रहरी प्रमुख डीआईजी विकासराज खनालले अवकाश पाएसँगै उनको ठाउँमा डीआईजी सिंहलाई पठाइएको हो।

बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट डीआईजी सिंहलाई गण्डकी प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।

खनालले वैशाख ७ मा डीआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाश पाएका हुन्। आजै गृहमन्त्रीले विभिन्न ६ एसएसपीको पनि सरुवा गरेका छन्।

एसएसपीको सरुवा : काठमाडौँ परिसरमा रजौरे, अपराध अनुसन्धानमा भट्टराई

प्रकाशित: १४ वैशाख २०८१ १३:५६ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast