एसएसपीको सरुवा : काठमाडौँ परिसरमा रजौरे, अपराध अनुसन्धानमा भट्टराई

काठमाडौँ– नेपाल प्रहरीका एसएसपीहरूको सरुवा भएको छ। काठमाडौँ प्रहरी परिसर प्रमुख र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सरुवा भएका हुन्। गृहमन्त्री रवि लामिछानेले काठमाडौँ परिसरमा एसएसपी वसन्त रजौरेलाई ल्याएका छन्। यसअघि यहाँ एसएसपी भूपेन्द्र खत्री थिए। त्यस्तै अपराध अनुसन्धान प्रमुखमा एसएसपी सानुराम भट्टराईलाई ल्याइएका छन्। यसअघि सोमेन्द्र सिंह राठौर थिए। उनलाई राष्ट्रिय सुरक्षा परिषद्‌मा … Continue reading एसएसपीको सरुवा : काठमाडौँ परिसरमा रजौरे, अपराध अनुसन्धानमा भट्टराई