काठमाडौँ- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।
बैठक अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
आजको बैठक नियमित भएको र विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरुको बारेमा छलफल र निर्णय हुने जनाइएको छ।
प्रकाशित: १५ चैत २०८० १०:२२
प्रतिक्रिया